"Your Ad is Here" contact:esunrise.edu@gmail.com
B.Sc. Entrance Examination Form Open

B.Sc. Entrance Examination Form Open

0


B.Sc. Entrance Examination 2082

Check Your Eligibility

  • माध्यमिक शिक्षा १०+२ (विज्ञान) वा प्रविणता प्रमाणपत्र तह (I.Sc.) वा सो सरहको परीक्षामा कम्तीमा १०० पूर्णाङ्कको अङ्ग्रेजी विषय लिई उत्तीर्ण गरेको हुनुपर्नेछ ।
  • (अ) Biological Group मा अध्ययन गर्न चाहनेका लागि रसायनशास्त्र र बायोलोजी विषयमा २००/२०० पूर्णाङ्क लिई कम्तीमा दोस्रो श्रेणी वा प्रत्येक विषयको Final Grade C ल्याई उतीर्ण भएको हुनुपर्नेछ । अन्य विषयहरु उत्तीर्ण भई कम्तीमा GPA 1.6 प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।

    (आ) Physical Group  मा अध्ययन गर्न चाहनेका लागि भौतिकशास्त्र र गणित विषयमा २००/२०० पूर्णाङ्क लिई कम्तीमा दोस्रो श्रेणी वा प्रत्येक विषयको Final Grade C ल्याई उतीर्ण भएको हुनुपर्नेछ । अन्य विषयहरु उत्तीर्ण भई कम्तीमा GPA 1.6 प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।

  • A Level अध्ययन गर्नेको हकमा 
  • (अ) Biological Group मा अध्ययन गर्न चाहनेका लागि रसायनशास्त्र र बायोलोजी विषयमा कम्तीमा Final Grade D (with or without small letter) ल्याई उतीर्ण भएको हुनुपर्नेछ । अन्य विषयहरु उत्तीर्ण भई कम्तीमा Grade E प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।

    (आ) Physical Group  मा अध्ययन गर्न चाहनेका लागि भौतिकशास्त्र र गणित विषयमा  कम्तीमा Final Grade D (with or without small letter)  ल्याई उतीर्ण भएको हुनुपर्नेछ । अन्य विषयहरु उत्तीर्ण भई कम्तीमा Grade E  प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।

    विदेशी शैक्षिक संस्था वा विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट समकक्षता प्राप्त गरेको कागजात पेस गर्नुपर्नेछ ।

Please check your eligibility criteria before depositing the Entrance Application Fee. The application fee once submitted will not be refunded under any circumstances.

प्रवेश परीक्षा बापत बुझाएकाे रकम फिर्ता हुने छैन । त्यसैेले आवश्यक न्यूनतम याेग्यता पूरा भए नभएकाे रुजु गर्नुहाेला ।


Required Documents to Upload

Before starting registration you must have: 

  1. Bank Voucher (GLOBAL IME counter payment) OR Deposite Slip (e-banking/eSewa/ConnectIPS/Khalti payment)

  2. Recent Passport Size Photo (Standard & clear photo)

  3. Academic Transcript (Grade 11-12 both included OR Grade 12 Transcript & Grade 11 Marksheet OR Equivalent) - make pdf if you have marksheets! (ट्रान्सक्रिफ्ट नभएकाे अवस्थामा ग्रेडसिट अपलाेड गर्न सकिन्छ ।)

  4. Equivalence Certificate (if required)

  5. Marksheet (SLC/SEE or Equivalent)
  6. Citizenship Certificate OR Valid ID Card (only information)

  7. Scanned Copy of Candidate's Signature (Use only black ink, png format) 

    सादा पानामा कालाे मसीले हस्ताक्षर गरी स्क्यान गर्नुहाेला । line paper र अरु मसी प्रयोग गरेकाे हस्ताक्षर मान्य हुनेछैन ।

 

Note:

If you have any problem regarding application form call us at +977- 01-4331755  (Office hours: 10:00 am to 4:00 pm) or email us at:  bsc@iost.tu.edu.np. (इमेलबाट आएकाे समस्यालाई मात्र समाधान गरिनेछ । फाेनबाट सामान्य जानकारी मात्र दिइन्छ). Queries other than technical issues will not be entertained.
For Bank payment querry contact @ 014336264 or viber @ 9851219925
For eSewa Payment querry contact: Toll-Free No: 1660-01-02121 (for NTC only), 1810-21-02121(For Ncell only).
 For khalti payment querry contact: Toll Free No: 1660-01-5-8888 .

मान्यता प्राप्त शिक्षण संस्था वा माध्यमिक विद्यालयबाट विज्ञान विषय लिई कक्षा १२ वा सो सरहको परीक्षामा बढीमा दुई विषयमा अनुत्तीर्ण Non Graded (NG) भई ग्रेड सुधारका लागि परीक्षा दिई नतिजा प्रकाशित हुन बाँकी रहेका परीक्षार्थीहरुले समेत आवेदन दिन तथा प्रवेश परीक्षामा सामेल हुन पाउनेछन् । त्यस्ता परीक्षार्थीले तोकिएको न्यूनतम योग्यता पूरा गर्न नसकेमा भर्ना हुन पाउनेछैनन् । 


निर्देशन राम्री अध्ययन गरेर आफू भर्ना हुन योग्य भएकाे निश्चय गरी  तलको लिँङ्कमा गई तोकिएको शुल्क  तिरी फाराम भर्नुहाेला । 

प्रवेश परीक्षा बापत बुझाएकाे रकम फिर्ता हुने छैन ।

अनलाइनबाट शुल्क बुझाउँदा नाम, माेबाइल नं. तथा इमेल ठेगाना राख्दा  विद्यार्थी आफ्नै वा अभिभावकको मोबाइल न‌ं. राख्नुपर्नेछ । यसै नम्बरमा फाराम लगायत प्रवेश परीक्षाका जाकारीहरु मेसेज मार्फत आउँछन् । सबै विवरणहरु भरी रुजु गरेर मात्र सबमिट गर्नुहोला ।

एउटै मोबाइल नम्बर धेरै फाराममा राखेमा सिस्टमले काम गर्दैन । एउटा नम्बरबाट बढीमा दुईवटा फाराम भर्न सकिन्छ ।

 


 Click Here to Apply Online Form:  Online Form




B.Sc. Entrance Examination 2082 – Eligibility Summary

Eligibility Criteria:

  • Passed 10+2 Science / I.Sc. with at least 100 marks English.
  • Biological Group: Chemistry & Biology 200/200 each with Second Division or Final Grade C; GPA ≥ 1.6.
  • Physical Group: Physics & Math 200/200 each with Second Division or Final Grade C; GPA ≥ 1.6.
  • A-Level (Bio Group): Chem & Bio Grade D; others Grade E.
  • A-Level (Physical Group): Physics & Math Grade D; others Grade E.
  • Foreign degree holders must submit Equivalence Certificate.
  • Students with up to 2 NG subjects awaiting grade improvement may apply.
Note: The application fee is non-refundable. Check eligibility before paying.

Required Documents to Upload

  • Bank Voucher or Online Payment Slip (eSewa / Khalti / ConnectIPS / Mobile Banking)
  • Recent Passport Size Photo
  • Grade 11 & 12 Transcript or Marksheets (single PDF)
  • SEE/SLC Marksheet
  • Citizenship or Valid ID
  • Signature Scan (Black Ink, PNG)
  • Equivalence Certificate (if required)

Document Size Rules: Max file size 500 KB; image resolution 300–900 px.

Payment Information

Application Fee: NRs. 1100 (non-refundable)

  • Deposit at any Global IME Bank branch OR pay online.
  • Use correct Mobile Number + Voucher/Transaction Number.
  • Online payment available through eSewaKhaltiConnectIPS.

Important Instructions

  • Use your own mobile number (max 2 forms per number).
  • Do not press the browser Back or Refresh button.
  • After submission, download Confirmation Page. Required for Admit Card.
  • Admit Card will be available a few days before exam.

Photo Requirements

  • Clear MRP-style photo with light background.
  • Front-facing, no tilting, no dark background.
  • No sunglasses; plain spectacles allowed.
  • JPEG format, 300×350 px, under 200 KB.
Tags:

Post a Comment

0Comments

Post a Comment (0)